वन डढेलो र घर वस्तीका आगलागी नियन्त्रण गर्न सरोकारवाला सवै एकजुट भै कार्ययोजनामा आधारित कार्यक्रम चलाउ

2 वर्ष पहिले प्रकाशित

 

 

प्रदीप राज कणेल / पूर्व धनुषा सिडियाे 

 

जनकपुरधाम, बैशाख २० गते 

वन डढेलो नियन्त्रण गर्ने जिम्मेवारी क्रमशः 

१. स्थानीय गोठालाको सचेतता,

२. पशु धनीको अनुशिक्षण,

३. उपभोक्ता / समुदाय तथा स्थानीय तहको रेखदेख र

    नियन्त्रण,

४. सुख्खा याम संगै साझेदारीमा आधारित भै

    डढेलो पुर्व तयारी तथा प्रतिकार्य योजना र

    रणनीति अवलम्बन नेतृत्वदायी भूमिका

    निर्वाह गर्ने दायित्व ईलाका वन,डिभिजन वन

    को र यसमा स्रोत बिनियोजन एवं हरेक

    निकायमा भएका स्रोत समन्वय

    तथा परिचालन गरिदिन प्रदेश सरकार, जिल्ला

    विपद व्यवस्थापन समिति, स्थानीय तह समेतको !

घरवस्ती तर्फ :

१. सचेतता कार्यक्रम चलाउ।

    - स्थानीय / जिल्ला विपद व्यवस्थापन समिति र क्लष्टर हरुको सक्रिय समन्वय जुटाऔ ।

     - समुदायलाई परिचालन गरौ ।

       . हावाहुरीको समयमा खुल्ला आगो नवालौ,

       . वालावालिकावाट आगो वल्ने चिज टाढा राखौ,

       . वनजङ्गलमा डढेलो नलगाऔ,

       . विद्युत सर्ट हुन नदिन सावधानी अपनाऔ,

       . वारुणयन्त्र आउन मिल्नेगरी सडक सुचारु गरौ,

 २. अग्नी नियन्त्रण गर्न घर घरमा फायर सेफ्टी एस्टिङग्युस राखी प्रयोग गर्ने तरिका समेत सिकौ ।

      - वालवालिका नडुब्ने गरि घर घरमा पानीको भण्डारण गरौ ।

      - वारुण यन्त्र संचालकले सवै तयारी वन्दोवस्त चुस्त तुल्याउ ।

३. आकस्मिक उपचारकालागि एम्बुलेन्स र अस्पतालको व्यवस्था चुस्त तुल्याउ ।

४. डढेलो र आगलागी विरुद्ध - पुर्वतयारी तथा प्रतिकार् योजना अनुरुप अघि वढौ !

     - सचेतता, उद्दार र राहत प्रति पुर्व योजना वनाऔ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..