नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटीको पहिलो अधिवेसन फागुन सात गते हुने

3 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
फागुन ५, तामाकोशी ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटीको पहिलो अधिवेसन फागुन सात गते हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिकाको पहिलो अधिवेसन प्रतिनिधि सभाका संसद एवंम नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।
कार्यक्रमलाई थप रोचक बनाउँनको लागि साँस्कृतिक कार्यक्रम हुने जनाइएको छ । कार्यक्रमलाई प्रभावकारी वनाउँनको लागि पार्टीले प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिव्र पारिएको तामाकोशी गाउँपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष यज्ञबहादुर श्रेष्ठले बताउँनु भयो ।
अधिवेसनबाट नयाँ नेतृत्व चयन गर्ने र स्थानिय चुनावको लागि तयारी गर्ने नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिव पुर्ण प्रताव के.सीले बताउँनु भयो । आगामि चुनावमा पार्टीले विजय प्राप्तिका लागि विभिन्न खालको योजना बनाईरहेको उहाँको भनाई छ ।

  जनकपुरधाम पुस १३ गते शनिबार  मधेश प्याब्सनको ९ औं वार्षिकोत्सव मनाइएको छ । जनकपुरधाममा आज शनिबार आयोजित एक क..

इन्द्र भुषण यादव  जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश प्रदेशका ८ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वा..

जनकपुर धाम  पुस १२ शुक्रबार  स्थानिय , प्रदेश, संघीय तिनै तहका सरकारले शिक्षा मा विशेष ध्यानाकर्षण दिन सके हाम..

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..