बालिका बलात्कारको आरोपमा भक्तपुरबाट युवक पक्राउ

3 वर्ष पहिले प्रकाशित

२ असोज, काठमाडौं । भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका(७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका(१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो ।
त्यसपछि युवकलाई ललितपुर महानगरपालिका(९ भुलढोकाबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..