रौतहट २ मा अफताब आलमका छोराले पाए टिकट

4 वर्ष पहिले प्रकाशित

काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा। फिरदोस आलमले टिकट पाएका हुन् ।

मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ ।
टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..