जसपाका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारी दिए स्वतन्त्र उम्मेदवारी

3 वर्ष पहिले प्रकाशित

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

२०७४ सालमा पर्सा क्षेत्र नम्बर १ को ९क०बाट निर्वाचित भएका अन्सारीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेसँग चुनावी तालमेलका क्रममा पर्सा(१ को ९क० एमालेको भागमा परेको छ ।

‘पार्टीले अन्याय गर्‍यो, पाँच वर्ष जनताको सेवा गर्दा पनि मूल्यांकन गरिएन, जनता मेरो पछाडि छ । जनताको राय अनुसार नै उम्मेदवारी दिएको छु,’ उनले भने ।

यो क्षेत्रमा एमालेका विचारी यादव र माओवादी केन्द्रका तर्फबाट रहबर अन्सारीले उम्मेवारी दिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..