बाजुरामा ३ हजार २ सय ९४ मतले बद्री पाण्डेको अग्रता कायमै

4 वर्ष पहिले प्रकाशित

मंसिर १८ , काठमाडौँ

बाजुराको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले अग्रता कायम राखेका छन्।
पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर मल्लले २३ हजार ५८० मत प्राप्त गरेका छन्। आयोगको तथ्याकं अनुसार यी दुई उम्मेदवारबीच ३ हजार २ सय ९४ मतको अन्तर छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका जंग कुमार गिरीले १ सय ६६ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..