सामन्तिकुरा लाई निर्मूल गरिसक्यौं अब हामी पुँजीवादी दिशा तिर जाँदैछौं_ कृषि मन्त्री न्यौपाने

3 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम , फागुन १९ शनिवार

राष्ट्रिय आवाज समाचारदाता

 

    मधेश प्रदेश सरकारका कृषि मन्त्री गोविन्द बहादुर न्यौपानेले सामन्तिकुरा लाई निर्मूल गरिसक्यौं अब हामी पुँजीवादी दिशा तिर जाँदैछौं । हाम्रो देशमा समाग्रारुपले रूपले विकास गर्नुपर्ने आवश्यकता रहेका हुनाले समाजवादले कमाण्ड गरेको पूँजीवाद हुनुपर्दछन् ।

 

जिम्मेवार पत्रकार समाजवादको आधार " मूल नाराका साथमा नेपाल पत्रकार महासंघ, धनुषाको सभाहलमा भएका समाजवादी प्रेस संगठन नेपालका प्रथम साधारण सभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि कृषि मन्त्री न्यौपानेले समाजबादी प्रेस संगठनले नराम्रो लाई विरोध र राम्रो कुरालाई समर्थन गर्न सक्नुपर्छ। कृषि मन्त्री न्यौपानेले कृषि मन्त्रालयको सकारात्मक र नकारात्मक कुराहरू उजागार गर्नुस म सार्थक सचेत गराएको रुपमा लिने बताएका छन।

    

समाजवादी प्रेस संगठन धनुषाको आयोजनामा आयोजित कार्यक्रममा समाजवादी प्रेस संगठन नेपाल धनुषाका जिल्ला अध्यक्ष अकुल प्रसाद साहको अध्यक्षतामा भएका समाजवादी प्रेस संगठन नेपालका प्रथम साधारण सभामा विषेश अतिथि बृहतर जनकपुर विकास क्षेत्र परिषदका अध्यक्ष सितल साह, केन्द्रिय अध्यक्ष विष्णुमनी सुवेदी,प्रदेश अध्यक्ष प्रविण शाह, आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव , नेपाल पत्रकार महासंग धनुषा अध्यक्ष मोनिका झा ,प्रेस युनियन धनुषा अध्यक्ष राजन सिंह लगायतकाले आ-आफानो मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन पत्रकार भोला यादव तथा स्वागत मन्तव्य पत्रकार धिरेश दत्तले राखेका थिए।

 

 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..