अन्तर पालिका क्रिकेट कप २०८१ प्रतियोगिता बैशाख १ गते देखि हुने

3 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम/चैत ७ गते

   जनकपुरधाममा २०८१ बैशाख १ गतेदेखि “अन्तर पालिका क्रिकेट कप २०८१ ” प्रतियोगिता हुने भएको छ। न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट क्लबको आयोजनामा पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

 

आयोजकले आज बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक अम्भु प्रसाद साहले प्रतियोगितामा देशभरकै सबै स्थानीय तह हरुलाई पत्राचार गरी भाग लिन अपिल गरिने बताए। आयोजकले कम्तिमा पनि ३२ वटा पालिका सहभागी हुने आशा रहेको जानकारी दिए । वहाले अहिले भिजिट जनकपुरधाम चलिरहेको र यहाँ हुने गरेको क्रिकेट खेलको गतिविधिले समेत पर्यटन प्रबर्द्धनमा मदत पुग्ने बताए । संयोजक साहले प्रतियोगिता लिग चरणमा टी-२० फर्मेटमा हुने बताए। साथै प्रतियोगितामा कुल २८ लाख खर्च हुने अनुमान गरिएको पत्रकार सममेलनमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..