नेपालका चर्चित गायक गुरुदेव कामतको निधन, संगीत क्षेत्रमा अपूरणीय क्षति

2 वर्ष पहिले प्रकाशित

 

  जनकपुरधाम/मिश्रीलाल मधुकर 

साउन १७ बिहीबार 

  नेपालका अनुपम सांगीतिक प्रतिभा तथा मधेसका धरोहर गुरुदेव कामतको ६७ वर्षको उमेरमा बिहीबार काठमाडौंमा उपचारका क्रममा निधन भएको छ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाविस वार्ड २ पोखरभिंडामा जन्मिएको थियो । उनले मैथिली, नेपाली, हिन्दी र भोजपुरीमा सयौं गीत गाएका छन । पछिल्लो प्रदर्शन मधेश प्रज्ञा प्रतिष्ठानले जनकपुरधाममा यस वर्षको माघ २८मा आयोजना गरेको एकल शास्त्रीय संगीत अंतिम प्रस्तुति थियो। ‘उठु जनकपुर भेले भोर’ जनकपुरका जनताले पराती गीतलाई निकै मन पराएका थिए।

   मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, तमलोपाका नेता वृषेशचन्द्र लाल, माननिय रामाशीष यादव,मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापड़ि ‘भ्रमर’, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, पूर्व मेयर बजरंग साह, साहित्यकार रोशन जनकपुरी, सुजितकुमार झा, अशोक दत्त, , मधेस पत्रकार महासंघका अध्यक्ष राजेशकुमार कर्ण , मीडिया काउन्सिलका नि. प्रशासकीय प्रमुख मुनेश्वर यादव लगायतकाले 

उनको निधनमा शोक व्यक्त गर्दै संगीत क्षेत्रलाई अपूरणीय क्षति भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..