स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्र‌को लागि खेलकुद

2 वर्ष पहिले प्रकाशित

 

विक्रम साह 

जनकपुर धाम, भाद्र १५ सनिवार 

स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्र‌को लागि खेलकुद भन्ने मूल नाराका साथमा आज शनिबार तेक्वान्दो दोजाङ्ग ग्रेडिङमा ५५ जना विद्यार्थी भाइ बहिनीको सहभागिता रहेका थिए। नेपाल तेक्वान्दो एसोसिएसन ललितपुरका गुरु तिलक लामाको अध्यक्षतामा भएको कार्यक्रम लाई सम्बोधन गर्दै गुरु लामाले स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्र‌को लागि खेलकुद अभियान अन्तर्गत विद्यार्थी भाइ बहिनी हरुलाई स्वस्थ , फुर्तिला र तन्दुरुस्त रहने तरिका सिखाउछौ। खेलकुद विद्यार्थीहरूको समग्र विकासका लागि अति आवश्यक रहेको जनाएका छन। तेक्वान्दो खेल्दा उनीहरूमा सेल्फ डिफेन्स पावर बढ्दछ,आत्मविश्वासी बनाउँछ, टीमवर्क, नेतृत्व, जवाफदेहिता सिकाउन मद्दत गर्दछ र उनीहरूलाई जीवन चुनौतीहरूको सामना गर्न पनि खेल सँग कन्टिन्यु जुडन आग्रह गरेका थिए। मुख्य प्रशिक्षक उमेश साह गुरु तथा कृष्णा कुमार मण्डल गुरु रहेका थिए। खेलाडी विद्यार्थी भाइ बहिनी हरुलाई खेल परफर्मेन्सको आधारमा बिभिन बेल्ट प्रदान गरेका थिए।आजको खेल कार्यक्रममा अभिभावक, नागरिक समाज, स्थानिय बुद्धिजीवी लगायतका उल्लेख सहभागिता रहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..