स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रको लागि खेलकुद

2 वर्ष पहिले प्रकाशित

जनकपुर धाम,असोज १९ गते सनिवार

जानकि मंदिरको प्राङ्गनमा स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आज कार्यक्रम आयोजना गरेका हुन।खेलकुद तथा समाज कल्याण प्रमोद जैसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै विद्यार्थी भाइ बहिनीहरूका लागि मार्सल आर्ट कला मात्र नभई आत्म सुरक्षाको अस्त्र मार्सल आर्ट हो भन्दै समाजमा बढदो हिंसाको घटनाहरुकाे ध्यानमा राख्दै तेक्वान्दो मार्स आर्ट को माध्यम बाट सुरक्षित रहने कला , शारीरिक फिटनेस, मानसिक मजबुतीका लागि मार्सल आर्ट्स जरुरी रहेको मन्त्री जैसवालले बताएका थिए।

ममता तेक्वान्दो दोजाङ्ग का विधार्थी द्धारा सार्वजनिक ठाउँमा मार्सल आर्ट्स प्रदर्शन गरिएको थियो। उक्त कार्यक्रममा तेक्वान्दोका विधार्थी भाई बहिनीहरु लगभग 60 को संख्यामा उपस्थित रहेका थिए।

दोजाङ्गका मुख्य तेक्वान्दो प्रशिक्षक उमेश साहको अध्यक्षतामा भएको कार्यक्रममा धनुषा जिल्ला अध्यक्ष तेक्वान्दोका तिलक लामा तथा प्रदेशिक तेक्वान्दो कार्य समितिका विजय मिश्रा , प्रशिक्षक कृष्ण कुमार मण्डल, ममता कुमारी लगायतका सक्रिय सहभागिता रहेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..