पतञ्जलि योगपीठ जनकपुरधाम द्वारा भारतका तीर्थस्थलहरूमा वृक्षारोपण

2 वर्ष पहिले प्रकाशित

 

 जनकपुरधाम/मिश्रीलाल मधुकर 

कात्तिक ८ बिहीबार

 

  पतंजलि योगपीठ जनकपुरधाम जानकीनगरका योग गुरु मनोहर साहको नेतृत्वमा गोरखपुरको गोरक्षनाथ मन्दिर, अयोध्याको तीर्थक्षेत्र पुरम, बनारसको काशी विश्वनाथ मन्दिर, प्रयागराजको संगम तट स्थित राम जानकी मन्दिर हनुमान मंदिर का प्रांगण र पटनाको बुद्ध पार्कमा रुद्राक्ष र शिवलिंगको बिरुवा वृक्षारोपण गरेका हुन।

। रुद्राक्ष र शिवलिङ्ग धार्मिक दृष्टिले शुभ मानिएको उनले बताए । आजको युगमा ग्लोबल वार्मिङ एक पर्यवर्निय समस्या बढिरहेको परिप्रेक्ष्यमा सक्दो पर्यावरण संरक्षणमा योगदान पुगोस् अभिप्रायका साथमा यी रुखहरू रोपिएका हुन्। वृक्षारोपणमा मनमोहन साह, अमित साह, सरिता कुमारी, अलका साह र सुनिता साहले पनि सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..