मधेश प्रदेशको सरकारी कामकाजको भाषा सम्वन्धी परामर्श गोष्टी सम्पन

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता- राष्ट्रिय आवाज

जनकपुर धाम,फागुन १ गते 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको सरकारी कामकाजको भाषा सम्वन्धी परामर्श गोष्टी आज बिहीबार सम्पन भएको हो।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकाे उपाध्यक्ष रेशम गुरुङका अध्यक्षतामा तथा प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सतिश कु‌मार सिंहले सम्बोधन गर्दै सिंह दरबार बाट निकालेर जनताको घर नजदीक रहेका मधेस प्रदेश सरकार समक्ष स्थानिय बोलिने भाषामा संवाद वा स्थानिय भाषामा निवेदन दिन सक्नुनै संघीयताको मूलमर्म हो भन्दै सिंहले सबै भाषाको सम्मान गर्नपर्ने कुरामा प्रकाश पारेका थिए।

आज बिहान जनकपुर धाममा भएको मधेश प्रदेशको सरकारी कामकाजको भाषा सम्वन्धी परामर्शमा थारु आयोग मा. विष्णु प्रसाद चौधरी , कानुन मंत्री- मा. राज कुमार लेखी, प्रदेश सांसद राम आशिष यादब, मा.ललिता दास विद्रोही, मा.अनिता साह लगायतकाले आ आफनो मन्तव्य राखेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..