लोसपा नेपाल धनौजी गाँउ पालिका-२ को वडा अधिवेशन सम्पन

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज समाचार दाता 

जनकपुर धाम, फागुन १७ गते 

लोसपा नेपाल धनुषा जिल्ला धनौजी गाँउ पालिका वार्ड नं-२ को वडा अधिवेशन राम सोगारथ भगतको अध्यक्षतामा एवं लोसपा नेपालका जिल्ला अध्यक्ष एवं धनौजी गाँउ पालिका अध्यक्ष प्रत्यासी जिबेन्द्र झाको प्रमुख आतिथ्यतामा र प्रदेशसभा ३(१)का क्षेत्रीय अध्यक्ष संतोष मंडल,गा पा अध्यक्ष उपेंद्र मंडल लगायतका उपस्थितिमा अधिवेशन बाट युवा नेता रोशन कुमार मिश्राको अध्यक्षतामा २१सदस्यीय वडा समिति सर्व सहमति बाट चयन भएको हो।

कार्यक्रमका प्रमुख अतिथि लोसपा नेपालका जिल्ला अध्यक्ष जिबेन्द्र झाले सामाजिक रुपमा अगाडि बढ्न, सामाजिक सकारात्मक रुपान्तरणका लागि हामी मधेसवादी पार्टी एकता बद्ध भई अगाडि बढ्नुको विकल्प न रहेको भन्दै अहिलेको स्थानिय सरकारले गरेको जनता प्रतीको गैर जिम्मेबार कामकाज प्रतिको सशक्त प्रतिपक्षीको भूमिकामा रहन आग्रह गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..