महावीरका उपदेश आजका लागि सान्दर्भिक : मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

वीरगन्ज, पर्सा, चैत्र २९ गते— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैन धर्म प्रवर्तक भगवान् महावीरका उपदेश आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

 

शुक्रवार वीरगन्जमा जैन श्वेताम्बर तेरापन्थी सभाले आयोजना गरेको महावीर जन्मजयन्ती कार्यक्रममा मुख्यमन्त्री सिंहले अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्न महावीरको जीवनी प्रेरणादायी रहेको बताए।

 

“आजको भागदौड र प्रतिस्पर्धात्मक जीवनशैलीमा महावीरका शिक्षाहरू व्यवहारिक मार्गदर्शन बन्न सक्छन्,” उनले भने, “जैन संस्कृति र सभ्यता नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक भइसकेको छ।”

 

मुख्यमन्त्री सिंहले अहिंसा र मानवतावाद लाई अहिलेको आवश्यकता रहेको धारणा समेत राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..