नेपाल ई-रिक्सा मजदुर संगठन धनुषा द्वारा मिथिला बिहारी नगर समिति गठन

8 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ३०गते 

नेपाल ई-रिक्सा मजदुर संगठन धनुषाको अध्यक्ष बिरेन्द्र कुमार महतोको अध्यक्षतामा आज मिथिला बिहारी नगर समिति गठन गरिएको छ। समितिको अध्यक्षमा जितेन्द्र पासवान सर्वसम्मतले चयन हुनुका साथै २३ सदस्यीय समिति सर्वसम्मति बाट गठन गरिएको हो।

 

समारोहमा प्रमुख अतिथि अधिवक्ता कृष्णकुमार झाले ट्राफिक नियमको पालना गर्दै सेवा भावका साथ जनताको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सवारीसाधन सञ्चालनमा सुरक्षित र जिम्मेवार व्यवहारले मात्र मजदुरहरूको अधिकार र गरिमा सुनिश्चित हुने धारणा व्यक्त गर्नुभयो।

 

कार्यक्रममा संगठनका केन्द्रीय पदाधिकारीहरू, नवगठित नगर कार्यसमितिका सदस्यहरू तथा अन्य शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..