ग्यास विक्रेता संघ धनुषाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न

8 महीना पहिले प्रकाशित

मोनु गुप्ता 

जनकपुरधाम , वैशाख २० गते

 ग्यास विक्रेता संघ धनुषाको पाँचौं जिल्ला अधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ।

 आज शनिबार जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गरेका थिए।

 

उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री निधिले उपभोक्ता हित, ग्यास व्यवसायमा पारदर्शिता र वितरण प्रणालीमा सुधार गर्न व्यवसायीहरूलाई आह्वान गरे।उनले स्थानीय तहमा व्यवसायीहरूसँग सहकार्य गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए।

 

कार्यक्रमको अध्यक्षता ग्यास विक्रेता संघ धनुषाका जिल्ला अध्यक्ष फुलदेव पण्डितले गरेका थिए।

उनले ग्यास व्यवसायमा देखिएका समस्या समाधान गर्न सामूहिक मुभिकाले अगाडि बढ्नु पर्ने बताएका थिए।

 

कार्यक्रममा संघका पदाधिकारी, विभिन्न क्षेत्रका व्यापारी, प्रतिनिधिहरू तथा नागरिक समाजका व्यक्तिहरूको उपस्थिति थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..