औरही फेकना कुवामा फाटक निर्माणको शिलान्यास

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

औरही (धनुषा) जेठ २० गते— धनुषाको औरही गाउँपालिका–६ स्थित फेकना कुवामा फाटक निर्माणको शिलान्यास गरिएको छ। वडाध्यक्ष शंकरप्रसाद साहले एक कार्यक्रमबीच फाटकको शिलान्यास गरेका हुन्।

 

स्थानीय बासिन्दाको सहज आवागमन र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै निर्माण गरिन लागेको यो फाटकले गाउँको भौतिक पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष साहले साना-साना पूर्वाधारले पनि गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान दिने बताए। “स्थानीयको सहभागितामा सेवा र पूर्वाधार विस्तारको काम अघि बढाइनेछ,” उनले भने।फाटक निर्माण सुरु भएपछि फेकना कुवा आसपासका बासिन्दाले खुसी व्यक्त गरेका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..