सांसद सतीस कुमार सिंह र सांसद त्रिभुवन साह जनस्वराज पार्टीमा प्रवेश, आयोगमा सनाखत सम्पन्न

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

असोज २९, जनकपुरधाम।

मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त्रिभुवन साहले आज जनमत पार्टी परित्याग गरी नवगठित जनस्वराज पार्टीमा प्रवेश गरेका छन्।

 

दुवै नेताले आजै निर्वाचन आयोगको प्रादेशिक कार्यालय, जनकपुरधाममा पुगेर औपचारिक सनाखत प्रक्रिया पूरा गरेका हुन्।

 

सनाखत गर्नेहरू मध्ये मुख्यमन्त्री सिंह र पूर्वमन्त्री साह प्रमुख रूपमा रहेका छन्। यस घटनापछि सीके राउत समर्थित जनमत पार्टीका कार्यकर्ताहरूले मुख्यमन्त्री विरुद्ध नाराबाजी र प्रदर्शन समेत गरेका थिए।केही समयका लागि झडपको अवस्था समेत सिर्जना भएको थियो भने घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख कृष्ण रायले  जानकारी दिएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..