जनकपुरधाम भाटभटेनीमा रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरे रक्तदान

9 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज

मंसिर ७ गते, आइतबार

 

“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आज जनकपुरधाम स्थित भाटभटेनीको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।आयोजकका अनुसार ४१ जनाले रक्तदान गरेका छन्।

 

प्रदेश सरकारअन्तर्गतका प्रदेश जनस्वास्थ्य प्रयोगशाला (Province Public Health Laboratory, Janakpurdham) अन्तर्गत सञ्चालित मधेश रक्त सञ्चार सेवाको प्राविधिक सहयोग बाट कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको हो।

 

कार्यक्रममा मधेश रक्त सञ्चार सेवाका स्वास्थ्य प्राविधिक वीरेन्द्र यादव, सरसफाइ अभियन्ता धीरेन्द्र कुमार साह, भाटभटेनीका कर्मचारी, स्थानीय युवाहरू, स्वयंसेवी संस्था, तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रमले जनस्वास्थ्य सेवा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..