श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा स्व. पुण्य देवी झा स्मृति छात्रवृत्ति वितरण

11 महीना पहिले प्रकाशित

भागचरण यादव 

जनकपुर धाम,मंसिर ८ गते सोमबार

 

जनकपुरधाम उप–महानगरपालिका वडा नं. १४ स्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा स्वर्गीय पुण्य देवी झाको स्मृतिमा स्थापना गरिएको छात्रवृत्ति कोषबाट यस वर्ष २०८२ को छात्रवृत्ति सातौँ पटक वितरण गरिएको छ। स्व. झा परिवारले २०७६ सालदेखि निरन्तर रुपमा विद्यालयका विद्यार्थीलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति वितरण गर्दै आएको छ।

 

कार्यक्रमको अध्यक्षता वडा नं. १४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रताप यादवले गरेका थिए। विद्यालयका बाल विकास कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ।

 

छात्रवृत्ति वितरण समारोहमा स्व. पुण्य देवी झाका ज्येष्ठ पुत्र इन्जिनियर अशोक कुमार झा, विद्यालयका प्रधानाध्यापक भोला यादव, शिक्षक–शिक्षिका, वडासदस्य,सुमित्रा देवी महरा , पुर्व वाडा सदस्य उपेन्द्र साह, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि लाल राउत,समाजसेवी विद्याकर प्रसाद साह, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।

 

विद्यालयका अनुसार निरन्तर ७ वर्षदेखि प्रदान हुँदै आएको यस छात्रवृत्तिले विद्यार्थीहरूलाई शैक्षिक प्रगति तथा आत्मविश्वास अभिवृद्धिमा सकारात्मक प्रभाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..