मधेश प्रदेश सरकारद्वारा किसानलाई प्रतिकठ्ठा १५०० राहत, बेरोजगार युवालाई मासिक २ हजार भत्ता

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर १० गते 

 

मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति व्यहोरेका किसानलाई प्रतिकठ्ठा १५०० रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। यसका लागि करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

 

त्यसैगरी, १८–३५ वर्षका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना २ हजार रुपैयाँ भत्ता दिने गरी प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री सरोज कुमार यादवले आज बिहान निवासमा पत्रकार सम्मेलनमार्फत जानकारी दिए। प्रदेशमा करिब १ लाख ४८ हजार बेरोजगार युवा रहेको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..