नेपाल मेडिकल एशाेसिएसनकाे अध्यक्षमा डा. यादव निर्वाचित

8 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम, पुष २७ गते 

 

नेपाल मेडिकल एशाेसिएसनकाे अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित भएका छन् । वरिष्ठ छालाराेग विशेषज्ञ डा. यादव जनकपुरधामकाे प्रादेशिक अस्पतालमा कार्यरत छन् । नेपाल चिकित्सक संघ ( NMA ) जनकपुर शाखाको नयाँ १३ कार्यसमिति चयन भएका छन् । 

१. अध्यक्षमा वरिष्ठ छालारोग विशेषज्ञ डा. रामज्ञान यादव 

२. काेषाध्क्षमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रतीश सिंह 

३. वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर

४. उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत

५. महासचिवमा डा. विजय कुमार साह 

६. सह सचिवमा डा. रबिन झा 

७. सह कोषाध्यक्षमा डा. शम्भु साह

कार्यसमितिका सदस्यहरूमा 

८. डा. जितेन्द्र ठाकुर

९. डा. रबिन प्रसाद साह

१०. डा. बलराम मण्डल

११. डा. ममता कुमारी साह

१२. डा. राम प्रताप साह र 

१३ . डा. अश्विनी कुमार रञ्जन 

निर्वाचित अध्यक्षदेखि सदस्यहरूको ३ वर्षको कार्यकाल रहने छ । मधेश प्रदेशको धनुषा, महोतरी र सर्लाहीका साथै सिन्धुली जिल्ला समेतको कार्यक्षेत्र रहेको जनाएको छ । 

 

चिकित्सकहरुकाे हकहित , पेशागत मर्यादा र जनस्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि हामी अझै सक्रिय र सशक्त बनाउने यादवले प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..