नेकपा (एकिकृत समाजबादी) तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको वडा कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
मंसिर ९, तामाकोशी ।
नेकपा (एकिकृत समाजबादी) तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको वडा कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन भएको छ ।
नेकपा (एकिकृत समाजबादी) वडा कमिटीका अध्यक्ष यज्ञ बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू डाँडागाउँमा पार्टीकार्यलय स्थानपना गर्ने निर्णय गरेको बताइएको छ ।
नेकपा (एकिकृत समाजबादी) दोलखा जिल्ला कमिटी सदस्य टंक बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य राजकुमार के.सी., ताम प्रसाद आपागाँइ लगाएतले मन्तव्य राख्नु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार हिजो बसेको बैठकमा दुई जना पार्टी प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..