छात्र–छात्राहरुलाई आफ्नो सँस्कृती बारे जागरुक गराईदै

8 महीना पहिले प्रकाशित

 

धिरेश दत्त

माघ २२ गते बिहिबार 

जनकपुरधामकै सबैभन्दा पूरानो र प्रतिष्ठित बिद्यालय जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कूलले छात्र–छात्राहरुलाई आफ्नो सँस्कृतीबारे जागरुक गराईदै आफ्नो पहिचान, कला ,सँस्कृती र धर्मलाई संरक्षण गर्ने उदेश्यले भोली शुक्रबारका दिन मातृ–पितृ पूजन दिवस मनाईने भएको छ ।

हाम्रो समाजमा पश्चिमा बिकृतीहरु हावी हुँदै गईरहेको र आफ्नै पहिचान, कला ,सँस्कृती र धर्मलाई बिर्सिदै गईरहेकाले यसलाई संरक्षण गर्ने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्न लागेको सह–प्रधानाध्यापक नरेश प्रसाँईले बताउनुभयो ।

त्यसतै,बिद्यार्थीहरु कलिला उमेरका भएकाले यीनिहरुलाई यस्ता किसिमको कार्यक्रमहरुले तिनिहरुलाई आफ्नो पहिचान, कला ,सँस्कृती र धर्मलाइ कसरी आफ्नो ब्यवहारमा उतार्ने भनी अभिप्ररित गर्ने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्न लागेको प्रधानाध्यापक पप्पू अग्रवाल ले बताउनुभयो ।

यो कार्यक्रम श्री योग बेदान्त सेवा समिति जनकपुरधाम र जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कूलको संयुक्त प्रयासले हुन गईरहेको छ।

यस कार्यक्रमा आमा बुवालाई तिनका आफ्नै संतानहरुबाट पूजा गर्न लाईने छ। जसले गर्दा गुरुवर्ग र आमा बुवा प्रति श्रद्घा र भाव जाग्ने छ भनि विश्वास लिईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..