सिरहाको सन्हैठामा एकाबिहानै एक पुरुषको शव भेटियो

4 वर्ष पहिले प्रकाशित

मधेश प्रदेशको सिरहामा आज एकाबिहानै एक पुरुषको शव फेला परेको छ । सिरहा नगरपालिका वडा नं १९ सन्हैठामा आज बिहान खाल्डोमा शव भेटेको हो । आज विहान स्थानीय खेत जाँदा बाटो बनाउन खनेको खाल्डोमा शव हेरेको स्थानीय हेमनारायण यादबले बताए । तर सशस्त्र प्रहरी बल नेपाल, गण न. ७ हेड क्वाटर सिरहाको कार्यलय भन्दा करिब एक दुई किलोमिटरको छेउमै रहेपनि समयमा पुग्न सकेको थिएन ।
यता जिल्ला प्रहरी कार्यलय सिरहामा सम्पर्क गर्दा आफुहरुलाई केही पनि थाहा नभएको बताए । संचारकर्मीले जानकारी गराएपछि नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो ।
पानीबाट शव निकाले पछि मात्र पहिचान हुने जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताउनुभयो ।

                                                                        तस्वीर ः साँकेतिक मात्र

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..