जनमत पार्टीद्धारा सिरहाको औरहीमा चुनाबी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको औरहीमा चुनाबी सभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरेको छ ।
औरहीको सुन्दर जनता माध्यमिक बिद्यालयको खेल मैदानमा आयोजित सभामा बिभिन्न पार्टी त्याग गरी स्थानीय नेता तथा कर्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन ।

क्षेत्रीय समितिले आयोजना गरेको सभामा जनता समाजबादी पार्टी परित्याग गरी पूर्व वडाअध्यक्ष उपेन्द्र प्रसाद यादब लगायतका नेता तथा जनमत पार्टीमा प्रव्श गरेको हो । पार्टीको केन्द्रिय सचिब संजय कुमार यादबको अध्यक्षतामा भएको सभामा प्रमुख अथिति समेत रहेका पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले अन्य दलबाट जनमत पार्टीमा प्रवेश गरेकाहरुलाइ फुलमालाले स्वागत गरेका थिए । उक्त सभामा पार्टीका विशिष्ठ अथितिका रुपमा केन्द्रिय उपाध्यक्ष अब्दुल खानको पनि सहभागिा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..