जनकपुरमा केपी ओलीलाई युवाले देखाए कालो झण्डा

4 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, असोज ८ गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा युवाहरुले कालो झण्डा देखाएको छ ।

शनिवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन केपी शर्मा ओली धनुषामा आउँदा उनलाई युवाहरुले कालो झण्ड देखाएका छन् ।

ओलीलाई जनकपुरधाममा जनता समाजवादी पार्टीका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै युवाहरुले नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..