कोरियाली परम्परागत खाना, जहाँ अन्य देशको खानाको स्वाद समेत समेटिन्छ

6 वर्ष पहिले प्रकाशित

स्थानीय खाना कुनैपनि देशको संस्कृति चिनाउने उत्तम तरिका हो । विश्वभर प्राय: जसो देशहरूमा मौलिक खाना संस्कार पाइन्छ । बस् देशको इतिहास अनुसार कम र बढी भने हुने गर्छ । परम्परागत कोरियन खानाको इतिहास अन्यको तुलनामा अलिक थोरै भए पनि यो लोकप्रियताको हिसाबले भने अघि छ । कोरियाली खानामा चिनियाँ र जापानी खानाको केही प्रभाव पाइन्छ । यस्ता परम्परागत खानामा जापान, चीन, मंगोलिया जस्ता देशको खानाको स्वाद चाख्न पाइन्छ।

जब तपाईं दक्षिण कोरिया भ्रमण गर्नुहुन्छ तपाईंले केही मौलिक एवं परम्परागत खानेकुरा खानुहुन्छ जसको विशेषता तल उल्लेख गरिएको छ । यहाँ १० परम्परागत कोरियाली खानाको बारेमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..