प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित दुई युवक सिरहा प्रहरीको नियन्त्रणमा

3 वर्ष पहिले प्रकाशित

२०७९ पुष २१, विहिवार
सिरहा । सिरहा प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी नायव उपरिक्षक एवम् प्रहरी प्रवक्ता शुभाष वुढाथोकिका अनुसार प्रहरीले लहान नगरपालिका २० हरिनगराबाट स्थानीय २० वर्षिय सिदार्थ चौधरी लहान नगरपालिका १ का २७ वर्षिय सुरेश साह सुडीलाई ९२० मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

प्रदेश २–०१–००२ प। ८८४६ नम्वरको मोटरसाईकललाई शंकालागी चेकजाँच गर्दा ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिएको छ।

लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको छ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान कार्य भई रहेको सिरहाको प्रहरी नायव उपरिक्षक एवम् प्रहरी प्रवक्ता शुभाष वुढाथोकिले जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..