मिर्चैयामा टिफरको ठक्करबाट अपरिचित महिलाको मृत्यु

3 वर्ष पहिले प्रकाशित

२०७९ फाल्गुन १०, बुधबार

मिर्चैयामा टिफरको ठक्करबाट एक महिलाको मृत्यभएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका १ जिवा पुलमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको मधेश प्रदेश–०१–००१ क ०२५२ नम्वरको टिफरले ठक्करदिंदा आज मंगलबार विहान पैदलयात्रि करिव ५५ वर्षिय अपरिचित महिलाको मृत्यु भएको हो।

टिफरको ठक्करबाट शरिरको सम्पुर्ण भागमा चोट लागि गम्भिर घाईते भएका महिलालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।

प्रहरीका अनुसार सख्त घाइते उनलाई उपचारको लागि प्रादेशीक अस्पताल सिरहा पठाईएपनि अस्पताल पुग्दा उनको मृत्युभएको अस्पतालले जनाए।

ठक्करदिने टिपफर र त्यसका चाललकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। शव अहिले प्रादेशीक अस्पताल सिरहामा नै रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनू गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा जनकपुर..

राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते शुक्रबार  सन्त निरंकारी मण्डलको आयोजनामा प्रादेशिक नारी सन्त समागम कार..

  मोनू गुप्ता  जनकपुरधाम, चैत १२ गते  बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चा..

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..