कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन

2 वर्ष पहिले प्रकाशित

विनोद ठाकुर, सिरहा । मिर्चैया नगरपालिकाका कर्मचारी माथि भएको हातपात विरुद्ध नगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रर्दशन शान्तिपूर्ण प्रदर्शन गरेका छन । कार्यालयको समयमा नगरपालिकामा काम गरिरहेको बेला कार्यलय सहयोगी गिता पासमानलाइ आन्दोलनकारिको एक समुहले अभद्र ब्यवहार गरि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत बिजय कुमार महतोले जानकारी गराएका छन ।
कार्यालयको समयमा आएका उक्त आन्दोलनकारिले कर्मचारिमाथि गरेको अभद्र ब्यवहारले हामि त्रासपुर्ण बाताबरणमा रहेकोले सो समुहलाइ कारबाहि गर्न माग गरेको छन ।
अधिकृत महतो सहितको कर्मचारिहरुले ईलाका प्रहरि कार्यालय,मिर्चैयामा पुगी दोसि उपर कारबाहि गर्न माग गरेका छन ।
शान्तिपुर्ण वातावरणमा काम गर्ने र शान्ति सुरक्षाको प्रत्याभुति नभए हामि फेरि अर्को चरणको आन्दोलन गर्न बाद्यय हुने बताए ।
घटनाबारे ईलाका प्रहरि कार्यालय मिर्चैयाका डिएसपि जितेन्द्र बस्नेतले दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाए पछि कर्मचारीहरुको आन्दोलन स्थगित भएको थियो ।
मिर्चैया नगरपालिकामा अनाधिकृत रुपमा वनाईएका घर टहरा भतकाएको बिरुध्दमा महिनो दिन देखि आन्दोलन जारि रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..