जनकपुर होइन जनकपुर धाम लेखौँ

3 वर्ष पहिले प्रकाशित

 

 

 

जनकपुर धाम , चैत्र ९ शुक्रवार 

 

 

धार्मिक , सांस्कृतिक तथा आध्यात्मिक नगरी मधेश प्रदेशको प्रादेशिक राजधानी जिल्ला सदरमुकाम जनकपुर धाम मैसकेको अवस्थामा यस स्कलले आफ्नो जनकपुर पब्लिक स्कुलको नाममा पनि धाम जोड़ी जनकपुर धाम पब्लिक स्कुल लेखि हाम्रो अभियानमा सहयोग गरिदिन हुन् जनकपुर पब्लिक स्कुलको बार्षिक कार्यक्रममा बिशेष अतिथीको रूपमा संबोधन गर्दैजनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मानिस रमण साहले आग्रह गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..