सामाजिक सदभाव उत्साहको प्रतीक होली _युवा नेता झा

2 वर्ष पहिले प्रकाशित

चैत्र १० सनिवार

 

होली पर्वले साथीभाई, आफन्त र एक अर्काबीच मेलमिलाप र सामाजिक सद्भाव उत्साह कायम राख्न मदत गरेको देखिन्छन । होलीमा पुरानो तिक्तता बिर्सेर एक आपसमा भाइचारा कायम गर्ने रंगको हाम्राे पर्व रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाका अध्यक्ष तथा धनौजि गाउँ पालिका अध्यक्ष प्रत्यासी जिवेन्द्र झाले बताएका छन।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाउँपालिका वडा नं २ धनौजीको आयोजनामा आज शनिवार होली पर्वको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम लाई सम्बोधन गर्दै 

परापूर्वकालदेखि नै कला र संस्कृतिले भरिपूर्ण मधेस प्रदेस हो । यहाँका कला र संस्कृतिको आफ्नै महत्व छ । विभिन्न चाडपर्वको आफ्नै महत्व र रौनक हुने गर्दछ । तीनै मध्येको एक होली हामी हिन्दूहरुले हर्षोल्लासपूर्वक मनाउने गरेका छौं। 

  धनौजि गाउँ पालिका वार्ड २ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष राम सोगारत भगतको अध्यक्षतामा भएको कार्यक्रममा मधेसवादी युवा नेता रोशन मिश्र, संतोष मंडल, उपेन्द्र मंडल, नागेन्द्र साह,अलि नदाफ, संजु मंडल लगायतका उपस्थितिमा होलि मिलन कार्यक्रम सम्पन्न।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..