धनुषामा खोला उत्खनन् गरिरहेको ट्याक्टर नियन्त्रणमा

3 वर्ष पहिले प्रकाशित

 

 

ईन्द्र भुषण यादव 

जनकपुरधाम, चैत १८ गते 

 

अवैध रुपमा खोला उत्खनन गरिरहेको ट्याक्टर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।  

 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ मा परने जलाद खोलामा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा ज २ त ५७७ , स १ त ६६८१, प्र२-०२-००१ त ०२४५, प्र२-०२-००१ त १५२२ , काे २ त ८८०९ नम्बर स्पष्ट नभएको ३ ( तीन ) वटा ट्रयाक्टर गरी जम्मा ८ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएका छन् । 

 

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टाेलीले खाेलाबाट अवैध उत्खननमा प्रयोग भएको ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..