नेपाल ग्यास उद्योग द्वारा ६ सय थान बढी सिलिण्डर नष्ट

3 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम, २२ चैत । नेपाल ग्यास उद्योग (नारायणी) प्रा. लि.ले ६ सय बढी पुरानो तथा काम नलाग्ने सिलिण्डरहरू नष्ट गरेको छ ।

बाराको सिमरामा स्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको सो कार्यालयमा ६ सय ६५ वटा सिलिण्डर नष्ट गरेको सो कार्यालयका कार्यालय प्रमुख जिवन छत्कुलीले जनाइएको छ ।

नेपालमा खाना पकाउने एल.पि. ग्यास तथा उच्च गुणस्तरिय सिलिण्डरहरु आयत गरी विगत ३६ वर्षदेखि निरन्तर रुपमा उपभोक्ताहरुलाई सेवा पुरयाउदै आएको यस उद्योगले विगत देखि नै उपभोक्ताहरुको सुरक्षालाई मुख्य दृष्टिगत गरी गुणस्तर सिलिण्डर प्रयोग गरी आएकोमा समय समयमा पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डरहरुको हाइड्रोस्टिक टेस्ट गरी प्रयोग गर्न नमिल्ने सिलिडरहरु छनौट गरी नष्ट गरेको प्रेस विज्ञप्ति जारी गरी जनाइएको छ ।

विज्ञप्तिमा उपभोक्ताहरुको सुरक्षा तथा ग्यास प्रयोगबाट सुरक्षित हुने गरी भविष्यमा पनि प्रयोगमा ल्याउन नमिल्ने सिलिण्डरहरुको छनौट गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिई सुरक्षित सेवा प्रदान गर्ने तर्फ प्रतिवद्ध रहेको समेत उल्लेख गरेको छ

।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..