एकीकृत सरकारी कर्मचारी संगठन द्वारा पूर्व प्रधानमन्त्री नेपाल लाई सम्मान

2 वर्ष पहिले प्रकाशित

 

प्रविन शाह 

जनकपुर धाम , जेष्ठ ८ मंगलबार 

 

 एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल 

मधेश प्रदेश कार्यसमिति, जनकपुरधाम (पेशागत महासंघ, नेपालसँग आबद्ध सरकारी कर्मचारीहरुको राष्ट्रियस्तरको ट्रेड युनियन) ले आज एक कार्यक्रमको आयोजना गरी मधेश प्रदेश कार्य समितिको महासचिब सुरेश कुमार रोहीताको अगुवाईमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मा. माधव कुमार नेपाल लाई स्वागत तथा सम्मान गरेका छन।एकीकृत सरकारी कर्मचारी संगठन द्धारा प्रकाशित नयाँ साल २०८१ को भित्तेपात्रो (क्यालेण्डर ) समेत प्रदान गरेका थिए।

 

भेट्घाट कार्यक्रममा सांगठनिक बर्तमान अवस्था, पार्टी सुदृढीकरण अभियानका सन्दर्भमा छलफल भएका थिए।

पूर्व मन्त्री तथा पार्टीका सचिवालय सदस्य रामचन्द्र झा, स्थायी समिति सदस्य मा. रत्नेश्वर गोइत, मा. कृषि मन्त्री गोविन्द न्यौपाने, मा. श्रम तथा यातायात मन्त्री बेचि लुङ्गेली, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेस प्रदेश कार्यसमितिका जितनरायन यादव, रन्जित सिंह, मनिश कर्ण , रामसरुप यादव, दिलिप यादव, दिपेन्द्र दास, राम लोचन चौधरी यादव लगायतका उपस्थिति रहेकाथिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..