तीन दिने कोपोमिस सम्बन्धी तालिम संचालन

7 महीना पहिले प्रकाशित

 

 दिनेश कुमार साह 

जनकपुर धाम, जेष्ठ १८गते शुक्रबार 

 

सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस ) कोपरेटिभ एन्ड पोभरटी रिलेटेड मेनेज्मेन्ट इन्फर्मेसन टेक्नोलोजी सम्बन्धी तीन दिवसीय अभिमुखीकरण तालिम आज शुक्रबार बाट धनौजी गाउँ पालिका _२ मा शुरु भएको छ।

 

 

 सुवयवस्थित, पारदर्शित कार्य प्रणाली विकास हुने अभिप्रियका साथमा तीन दिने कोपिमिस सम्बन्धी तालिम धनौजी गाउँ पालिकामा आज शुक्रबार बाट संचालन गरिएको छ ।धनौजी गाउँ पालिकाको सहयोगमा धनौजी बजार २मा तालिम सन्चालन गरिएको हो ।

 

  बचत गरौ स्वावलम्वी बनौ "मूल नाराका साथमा आज सहकारी सम्बन्धी कम्प्युटर टेक्नोलोजी प्रयोग हुने कोपोमिस (COPOMIS) तालिमको उद्ाटन कार्यक्रममा आफनो मन्तव्य राख्दै स्थानिय सहकारीमा कार्यरतह व्यक्तीरुको कार्य क्षमता अभवृद्धिका गर्ने उदस्यले कोपोमिस तालिम संचालन गरिएको धनौजी गाउँ पालिकाकी उपाध्यक्ष तथा प्रमुख अतिथि राम बती देवी मंडलले बहाइन। गाउँ घरमा सामूहिक रूपमा कार्यगत एकता राख्दा समय र धनको समेत बचत हुने बताइन्।

 

उदघाटन समारोहमा बोल्दै धनौजी गाउँ पालिकाका वार्ड नं २ का अध्यक्ष उदय साहले संसारका धेरै देशले सहकारी बिज्ञानले आमूल परिवर्तन गरेको इतिहास रहेकोका छन । सहकारी आफैमा एउटा अभियान भएको बताए। उनले यसलाई मर्यादित, सुव्यवस्थित, सुशासनमुखी पारदर्शिता बनाउन कोपोमिस सफ्टवयरको विकास भएको बताए। तर दूर्भाग्य अहिले सहकारीमा पारदर्शिताको अभावमा बदनाम हुँदै गएको हो।

करिब तीन दर्जनको सहभागिता रहेको कोपोमिस सम्बन्धी तालिममा निम्न जन प्रतिनिधिहरु उदघाटन सत्रमा धनौजी गाउँ पालिकाकी वार्ड-२ सदस्य संजु मंडल, वार्ड सदस्य सयमा पासमान , सदस्य रोशन मिश्र, अलि नदाफ लगायतकाले आफनो मन्तव्य राखेका थिए।

 

 

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..