जउवा संघ कोषाध्यक्षमा परमेश्वरको उम्मेदवारी घोषणा

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम,साउन १७ बिहीबार

 

 अगामी भदौ २९ गते हुन लागेको जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संघका वर्तमान कोषाध्यक्ष परमेश्वर साह ‘आशा’ ले पुनः साथी भाइको सल्लाह सुझाबको आधारमा कोषाध्यक्ष पदकै लागि उम्मेदवारी घोषणा गरेका छन् ।

 

 

संघको कार्यसमितिमा उमेर र अनुभवको हिसाबले आफु सबैभन्दा सिनियर रहेको आधारमा पनि जनकपुरका उद्योगी, व्यवसायीको हितमा परिपक्व नेतृत्व दिन आफ्नो उपस्थिति कायम रहनुपर्ने भनाई आजको पत्रकार सम्मेलनमा व्यक्त गरेका छन।

 

बिहीबार जनकपुर धाम भानुचोकमा पत्रकार सम्मेलन आयोजना गरी प्रमेशरले भने, ‘हिजोको जनकपुर र आजको जनकपुर फरक छ । यहाँ उद्योग र व्यवसाय सञ्चालन गर्न निकै चुनौतिहरु रहेको बताए। धार्मिक सांस्कृतिक पर्यटकिय नगरी जनकपुर धाममा अपार टुरिजमको संभावना भएकोले सम्पूर्ण नागरिक समाजले अा आफनो ठाउँबाट सुन्दर सफा सहर बनाउनमा योगदान दिन आग्रह गरेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..