धनुषाको सतलोक आश्रममा भोलि शुक्रबार देखि तीन दिवसीय महायज्ञको आयोजना हुँदै

2 वर्ष पहिले प्रकाशित

जनकपुर धाम 

भाद्र २० बिहीबार 

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापी स्थित रहेको सतलोक आश्रममा तीन दिवसीय महायज्ञको भोलि शुक्रबार देखि आयोजना हुने भएको छ ।

 

 

भोलि शुक्रबारदेखि भदौ २३ गतेसम्म तीन दिवसीय महायज्ञको आयोजना भईरहेको आश्रमले जनाएको छ । सन्त रामपालजी महाराजको ७४ औं अवतरण दिवसको अवसरमा उक्त महायज्ञको आयोजना हुन लागेको हो । करिब ७४ बर्ष पहिले भारतको हरियाणा राज्यको सोनिपत जिल्लाको धनाना गाउँमा जन्मिएका आध्यात्मिक गुरु संत रामपाल जि महाराजले समाजमा सकारात्मक सुधारका लागि पुर्याएको योगदानलाई मध्यनजर गर्दै यो महायज्ञको आयोजना गरिने आयोजकले जनाइएको छ ।महायज्ञमा देश विदेशबाट श्रद्धालुभक्तजनहरु आउने भएका छन् । महायज्ञमा सहभागि हुने श्रद्धालुहरुलाई निःशुल्क भोजन भण्डारा , रक्तदान कार्यक्रम, दाइजो रहित विवाह कार्यक्रमको व्यवस्था गरिएको सेवादर कपिल भगत यादवले जनाएका छन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..