राजधानी जनकपुरधाममा पत्रकारको घरमा चोरी प्रहरी मुकदर्शक

2 वर्ष पहिले प्रकाशित

धिरेश दत्त

असोज १ गते, मंगलबार । मधेस प्रदेशको राजधानी जनकपुरधाम - ७ मा रहेको पत्रकार ब्रम्हानन्द ठाकुर को घरमा चोरी भएको छ ।

 

 

सोमबार राती करिब १ बजे देखि ३ बजे सम्मको बीचमा चोरी भएको हो । ईलाका प्रहरी कार्यालय जीरोमाईलबाट करिब ३ सय मीटर र ट्राफिक प्रहरी कार्यालबाट ५ सय मटिरको दूरीमा रहेको पत्रकार ठाकुरको घर पर्दछ । दुबै प्रहरी प्रशासन कार्यालय नजिकै भएपनि कसैले चोरी नियन्त्रण गर्न सकेको छैन ।

 

 

चोरले करिब ७ तोला सुन , २२ तोला चाँदी , ल्यापटप र नगद दश हजार चोरी गरेर लगेको छ। लगभग १३ लाख बराबर को चोरी भएको छ भने प्रहरी प्रशासनको व्यवहारले आफूलाई झन् पिडित बनाएको पत्रकार ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..