समाचारकाे प्रभाव झोलुंगे पुलमा यात्रु सँग पैसा लिनेलाई कारबाही हुने एसपी तिवारी

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम, असाेज २५ गते 

 

धनुषाको कमला नदीमा बनेको झोलुंगे पुल हेर्ने आउने गरिएका सर्वसाधारणहरु बाट अब कसैले पैसा उठाएको पाएमा कानुनी बमोजिम कारबाही हुने धनुषाका एसपी भुनेश्वर तिवारीले बताए । 

 

  झोलुंगे पुल हेर्नका लागि विभिन्न स्थानबाट आएका सर्वसाधारणहरु बाट पेसा असुली भइरहेको सूचना प्राप्त भएलगत्तै हामीले आफ्ना मतहतका प्रहरी युनिटलाई जानकारी गराई अब देखि यस्ता गतिवृद्धि गर्नेलाई पक्राउ गरि कानुनी बमोजिम कारबाही गर्न निर्देशन दिएका छन् । 

 

 धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुल निर्माण भएपछि धनुषाको जनकनन्दनी गाउँपालिका स्थित कठालमा रहेको झोलुंगे पुल बनेपछि सो पुल हेर्नका लागि दिनहुँ भिड लाग्ने गरेको छ । 

 

यात्रीहरुसँग २० रुपैयाँ लिने गरिएको थियो ।  

 

 झाेलुंगे पुलमा यात्रुहरु सँग पैसा असुली भइरहेको सम्चार राष्ट्रिय आवाजले सम्प्रेषण गरेपछि त्याँहा अहिले प‌ैसा उठाउने बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..