नगराईन -१ वडा कार्यालय भवनको उद्घाटन

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुर धाम, कार्तिक २ शुक्रबार 

 

धनुषा नगराईन न.पा वडा नं. १ हाँसपट्टीको वडा कार्यालय भवनको आज शुक्रबार विधिवत् पूजापाठ तथा एक कार्यक्रमको आयोजन गरी उद्घाटन गरिएको छ।

 

नगराईन नगरपालिकाका प्रमुख विनय कुमार यादव र उप नगर प्रमुख राधा देवी यादवले भवनको उद्घाटन गरेका हुन्। नगरप्रमुख यादवले 

नगरपालिका ९ वटा वडाहरु मिलेर बनेको छ | यस नगरपालिकाका समावेशी गा.वि.स.हरु : नगराईन, घोडघास, लगमा, देवडिहा र फुलगामा गा.वि.स.रहेको बताउँदै ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख यादवले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’  

 

भवन निर्माण बाट यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज हुने बताउँदै जनताको चाहना साधन श्रोत भन्दा धेरै रहेको हुनाले सक्दो जन चाहना लाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बच्चन बढ्ता व्यक्त गरेका थिए।

 

नगराईन न.पा वडा नं. १, हाँसपट्टीका वार्ड अध्यक्ष सीताराम महतोको अध्यक्षतामा भएको कार्यक्रममा महतोले वडा कार्यालय भवन निर्माणका लागि विशेषत मेयर लगायत सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिएका थिए।

वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिमा राधा देवी यादव उप नगर प्रमुख ,विशिष्ट अतिथिमा राम गुलाम लाल कर्ण प्रमुख प्रशासकीय अधिकृत , राम परी देवी कार्यवाहक वडा अध्यक्ष २ 

,विशेष अतिथिमा पल्टु साह अध्यक्ष वडा नं ३,राज कुमार ठाकुर अध्यक्ष वडा नं ४ लगायतका उल्लेख सैकडौ जनताको सहभागितामा कार्यक्रम समापन भ

एका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..