राष्ट्रिय जागरण प्रतिष्ठान, पोखरा द्वारा मिश्र सम्मानित

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

       कात्तिक ६ गते , मंगल बार 

 

बोक्सी कु-प्रथा बिरुद्धको अन्तर्राष्ट्रिय-अभियान मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान हेम्जा,पोखरा (नेपाल) द्वारा जनकपुर धाम नागरिक समाजको अगुवा मुरली मनोहर मिश्र अभियानको केन्द्रिय कार्यालय, हेमजा-पोखरामा राष्ट्रिय-अध्यक्ष कोविद शरण उपाध्यायको अध्यक्षता एवं अभियानको राष्ट्रिय संरक्षक भुवनेश्वर पौडेलको विशिष्ट उपस्थितिमा नेपाल-भारत सीमावर्ती क्षेत्रमा कार्यक्रम-संयोजकको रुपमा निर्वाह गर्नुभएको सकारात्मक एवं सार्थक भुमिकाको उच्च प्रशंसा गर्दै दोसल्ला ओढाइ प्रशंसा-पत्र प्रदान गरिएको छ!

स्मरणीय छ कि मिश्रको संयोजकत्वमा भारतको बिहार स्थित जिल्ला सितामढिमा SSB को २०-औं वाहिनीमा मान्छे बोक्सी हुन्न कहिल्यैको प्रदर्शन गरिनुको साथै नेपाल-भारत भ्रातृ मंच तथा राष्ट्रिय जागरण प्रतिष्ठानको संयुक्तरूपमा सीमावर्ती क्षेत्रमा उक्त शिक्षा मुलक तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने-गराउने भनी २२ बुंदे कार्यक्रम सम्झौता गराउन सकारात्मक एवं प्रभावकारी भुमिका निर्वाह गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..