आजपा सप्तरीले नगरपालिकाको बहिरा स्कुलमा शुभकामना आदान प्रदान

2 वर्ष पहिले प्रकाशित

सप्तरी , कार्तिक ११

आम जनता पार्टीको जिल्ला कार्य समिति सप्तरीले राजविराज नगरपालिकाको बहिरा बालक स्कुलमा शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन।

 

 जिल्ला कार्यसमितिको सचिब मो. ईस्लामको अध्यक्षता र स्थायी कमिटि सदस्य सुनिता साहको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। 

प्रमुख अतिथि स्थायी कमिटि सदस्य साहले आम जनता पार्टी निमुखा गरिब दलित विपन्न समुदायको लागि काम गर्न यो पार्टी गठन भएको हो । उनले भने जनताको लागि सधै यो पार्टी काम गर्ने बताउँदै आगामि दिनमायो पार्टी प्रदेशसहित देश भरिमा छरिएर रहेको पिडित जतनालाई न्याय दिन दिनकालागि पहल गरिने बताएका छन।

आईटी आर्मीका जिल्ला अध्ययक्ष दिलिप कुमार साहले सप्तरीमा आजपाले सकारात्मक परिवर्तनका सम्बाहक हुने भन्दै अब सप्तरीको जनताले न्याय पाउने विश्वास व्यक्त गरेका थिए।

उक्त कार्यक्रमा आजपाका नेता प्रभु नारायण यादब,नेतृ सुनिता चौधरी लगायतका सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..