मोडर्न नेपाल इङ्गलिस बोर्डिङ स्कुल द्वारा " फुड फेस्टिवल " आयोजना

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता 

    जनकपुर धाम, आज मंसिर २८ शुक्रबार  

 

अध्यनरत विद्यार्थीहरु लाई शारीरिक ,मानसिक समाजिक गुणात्मक वृद्धि बिकासका लागि आज शुक्रबार शुक्रबार मोडर्न नेपाल इङ्गलिस बोर्डिङ स्कुलले प्रत्येक साल झै आज " फुड फेस्टिवल" कार्यक्रम आयोजना गरेका छन ।

 जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ स्थित स्कूलले आफ्ना छात्रछात्रालाई प्रयोगात्मक सिकाइ वाट अन्तर निहित क्षमता प्रस्फुटन होस भनि अभिप्रायका साथमा विभिन्न कार्यहरु गराउँदै आइरहेका छन् ।प्रयोगात्मक अभ्यास छात्रछात्राहरुका लागी प्रभावकारी सिकाइ मानिन्छ । 

 यसै क्रममा स्कूलका छात्र छात्राहरुले मिथिलाका विभिन्न परिकार बनाएको हो । छात्रछात्रालाई अन्तरनिहित खाना परिकार सम्बन्धि क्षमता अभिवृद्धि होस भन्ने उद्देश्यका साथ संचालन गरेका एसएम स्कूलका प्रधानाध्यापक दिपक ठाकुरले बताएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..