दलित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम,मंसिर २९ सनिवार 

जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १ सीता चौक स्थित विपन्न दलित वस्तीमा संचालित इजोत निःशुल्क ट्युसन सेन्टरमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

  पर्यावरण अभियन्ता प्रदेश सांसद राम आशिष यादवको विशेष पहलमा इजोत ट्युसन सेन्टरमा अध्ययनरत वालवालिकाहरु र स्थानिय,सरफाईकर्मी अभिभावकहरुलाई चिकित्सकहरुले उपचार गरि निःशुल्क ओैषधि समेत उपलब्ध गराएका छन।

हेल्दी स्कुल कार्यक्रमका संयोजक डा .निरन्जन गोईतको संयोजनमा भएको स्वास्थ्य शिविरमा डा . दिग् विजय ठाकुर ,डा. लक्ष्मीनारायण गोईत,डा .दिलिप यादव,डा. बाबु राम यादव सहितका चिकित्सकहरुले वालवालिका र अभिभावकहरुलाई उपचार गरेका छन।

सो अवसरमा इजोत ट्युसन सेन्टरमा अध्ययनरत वालवालिकाहरुलाई समाजिक अभियन्ता अनिता यादवले कापी ,पेन्सिल ,कटर, इरेजर सहितका शैक्षिक सामाग्रीहरु वितरण गरेका थिए। सामाजिकरुपमा सकारात्मक परिवर्तनका लागि हातेमालो आबस्यक रहेका देखिन्छन् 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..