राष्ट्रिय वैश्य महासंघ नेपाल धनुषाको अध्यक्षमा निर्बिरोध चौधरी

2 वर्ष पहिले प्रकाशित

 

मंसिर ३० आईतवार 

जनकपुर धाम 

मारवाडी सेवा समितिको सभा हलमा सम्पन्न राष्ट्रिय वैश्य महासंघ नेपालको संगठन विस्तार अभियान अन्तर्गतको बैठक सम्पन।

 संगठन विस्तार अभियान अन्तर्गत प्रथम धनुषा जिल्ला स्तरीय भेला बाट २१ सदस्य एवं अधिवेशन बाट सर्वसम्मत निर्विरोध अध्यक्षमा समाजसेवी निर्मल चौधरी निर्वाचित भएका छन।

 

समितिको उपाध्यक्षमा लक्षमण साह, दिलिप साह, मणिराम पण्डित, रामप्रताप साह रौनियार गरी ४ जना रहेका छन। त्यसैगरी महिला उपाध्यक्ष श्रीमति पुनम साह,महासचिब प्रदीप भगत,सचिव राजकुमार महासेठ,कोषाध्यक्ष परमेश्वर साह आशा रहेका छन्।

त्यसैगरी का. का. सदस्य विनोद दास,राम आशिष साह, जिवछ मण्डल, विकास चौधरी,पंकज कुमार आजाद रौनियार ,उपेन्द्र साह, संजय कुमार साह लगायतका रहेका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..