जीत नारायणको अध्यक्षतामा सुड़ी समाज कल्याणको नयाँ कार्यसमिति गठन

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता 

जनकपुरधाम, पुस १५ सोमबार

सुड़ी समाज कल्याण समिति जनकपुरधामको नयाँ कार्यसमिति जीत नारायण भगतको अध्यक्षतामा सर्वसम्मत गठन गरिएको छ ।

 

आज सोमबार साँझ सिटी होटल रामानन्द चोक जनकपुरधाममा सम्पन्न समितिको पाँचौ साधारण सभा बाट जीत नारायण भगतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

 

समितिको उपाध्यक्षमा राम उदार महासेठ, महासचिवमा मनोज कुमार महतो, सचिवमा प्रवीण कुमार महतो र कोषाध्यक्षमा फूल कुमारी साहलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएका हुन्। सुड़ी समाज कल्याणको नव अध्यक्ष जीतको नारायण भगतले हाम्रो समाजले सामाजिक सकारात्मक परिवर्तन र आपसी भाइचारा बढाउन हामीले मिलेर सामूहिक भावनाको साथमा अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए 

 

 

नवनिर्वाचित समितिको सदस्यहरुमा रागिनी साह, सियारानी महतो, सत्यनारायण महतो, गौरी शंकर साह, संजीव कुमार महतो र रीता देवी साह चयन भएका छन् ।

त्यस्तै, सल्लाहकार समितिमा कैलाश नायक, रघुनाथ महतो, विष्णु देव साह, जनक नन्दनी शरण, सोनेलाल साह, वेचन प्रसाद साह, बीना महतो, कञ्चन कुमारी साह, परमेश्वर साह, अरुणा पंजियार र उषा साहलाई मनोनयन गरिएको निर्वाचन समितिले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..