वैष्णवी बचत तथा ऋण सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

2 वर्ष पहिले प्रकाशित

 

 जनकपुर धाम, पुस २७ सनिवार 

 जनकपुर धाम उप महानगरपालिका वार्ड नं २ स्थित जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा वैष्णवी बचत तथा ऋण सहकारीको १५ औं बार्षिक साधारण सभा उलेख्य सहभागिताको साथमा आज शनिबार सम्पन्न गरेको छ ।

 

संस्थाका अध्यक्ष राम अषिस मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि माननीय मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज लाइ होइन भोलि लाइ अर्थात आजको सानो सानो बचत भोलिको सहारा भएकोले बचत गर्ने बानीको विकास गरौँ। सामूहिक भावनाको विकास गरौँ सहकार्यको भाव श्रृजना गरौँ हाम्रो पैसाको उचित व्यवस्थापन गर्न सक्नुपर्छ भन्दै उनले सुलभ र सहज किसिमबाट सहकारीबाट ऋण उपलब्ध हुने पनि बताएका छन् । उनले सहकारीबाट ऋण लिनै परे लिएर उत्पदन मुलक क्षेत्र जस्तैमा तरकारी खेती,पशुपालन ,व्यपार व्यबसाय , कृषि उत्पादनमा लगानी गर्नका लागि समेत आग्रह गरेका छन् । आफ्नो समय र रुपैया उत्पादन मुलुक क्षेत्रमा मात्रै लागाउनु पर्ने भन्दै आजकल फैशनको दौरमा देखा सिखिमा आएर अनुत्पादक क्षेत्र समय लगानी लगाउनु भनेको कालान्तरमा नोकसानी नै हुनु हो ।

 पन्ध्रौँ वार्षिक साधारण सभामा विशष्ट अतिथिमा नीति तथा योजना आयोग मधेश प्रदेश उपाध्यक्ष डा. सोहन साह, मेमोरी गुरु नामले विश्व रेकर्ड होल्डर नवल पाजियार, संस्थाका कार्यकारी प्रमुख अधिकृत जयनाथ मण्डल लगायतकाले आआफ्नो बिचार राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..